Friday, March 13, 2026
Tuesday, December 17, 2019
Monday, September 21, 2015
नेपालको संविधान २०७२ पि.ड़ि.एफ़. फायलमा...
नेपालको संविधान २०७२ पि. डी. एफ. फायल यहाँ बाट पढ्नुहोस।
यदि यहाँ पढ्न नमिलेको खण्डमा ♥♥यहाँ♥♥ बाट डाउनलोड गरेर पढ्न सक्नु हुनेछ।
ღ
संविधान
Sunday, July 26, 2015
कविता - गोर्खाली आवाज
हामी बिर गोर्खाली देशमा छौं,
बिदेशमा छौं,
खाडीमा छौं,
ताडिमा छौं,
लिपुलेक भारतले लग्यो भनेर नेपाल बन्द गर्छौं,
त कहिले गाडीले बाख्रो मार्यो भनेर बाटो बन्द गर्छौं,
गर्छौं;
हामी हड्ताल गर्छौं,
देशका लागी मर्छौं,
एउटाले बन्दुक बोकाऊँछ बोक्छौं,
को गलत को जायज,
ठोक आदेश मात्र आउनु पर्छ, ठोक्छौँ,
किनकी;
हामी बिर गोर्खाली हौं।
बिर नेपाली, हिजो जनयुद्द लड्यौ,
भोलि धनयुद्द लड्छौं,
आज धर्मयुद्द लड्दै छौं,





